सोमबार १८ फागुन, २०८२
नेपाली समय
सगरमाथा हिमालमुनि एउटा सानो गाउँ थियो– फेदीगाउँ । त्यहाँ भीरको काखमा माटो र खरले बनेका झुपडीहरू थिए तर आकाशजत्तिकै ठूलो सपना बोकेका बालबालिका थिए…