बुधबार २१ माघ, २०८२
नेपाली समय
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले बिहीबार विधेयक पारित गरेको हो । …