मंगलबार ०१ पुस, २०८२
नेपाली समय
काठमाडाैंकाे घण्टाघरस्थित मद्रसा इस्लामिया स्कुलमा पढ्दै विद्यार्थी । १९९६ देखि सञ्चालनमा रहेकाे यस विद्यालयमा २२५ विद्यार्थी अध्ययनरत छन् ।