एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
कलेजले एमबीबीएस प्रवेश परीक्षाका छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रा पुष्पराज तिम्सिना र श्रुति वर्णवाललाई पनि सम्मान गरेको छ ।
यस वर्षको एमबीबीएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर–९ की छात्रालाई बिहीबार नगदसहित सम्मान गरिएको छ ।
कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान प्राप्त छात्रा विभाकुमारी नायकलाई नगद रु ५१ हजारसहित सम्मान गर्नुभएकाे हाे ।
कलेजले एमबीबीएस प्रवेश परीक्षाका छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रा पुष्पराज तिम्सिना र श्रुति वर्णवाललाई पनि सम्मान गरेको छ ।
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयकाे १० बुँदे निर्देशन
जाडाे बढेपछि मधेशका पालिकाले दिन थाले विद्यालय बिदा
करियर शिक्षा : भविष्यको नक्सा कोर्दै विद्यार्थी
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
प्रतिक्रिया