प्रभु महालक्ष्मी लाइफको एचिभर्स अवार्ड समारोह सम्पन्न
कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी 'प्रोभियन्स क्लब' हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ भव्यताका साथ सम्पन्न भएको छ ।
काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू तथा उच्च व्यवस्थापकहरूको उपस्थिति थियो ।
कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी 'प्रोभियन्स क्लब' हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइँले प्रोभियन्स क्लब हासिल गर्ने अभिकर्ताहरूलाई बधाई दिँदै यो एउटा सफलताको सिँढी मात्र भएको बताउनुभयाे ।
यस समारोहलाई फलदायी बनाउन योगेन्द्रप्रसाद खतिवडा र राजेश बस्नेतले बीमा बिक्रीकलासम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।
प्राइम बैंकका पूर्वसिइओ मानन्धरको निधन
मास्टरकार्ड नेटवर्कअन्तर्गत नबिल बैंककाे नयाँ डेबिट कार्ड
ग्लाेबल आइएमई बैंककाे साभारणसभा सम्पन्न
आइएमईको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
'सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक
महालक्ष्मी विकास बैंककाे छुट सम्झाैता
राज्यले निजी क्षेत्रकाे याेगदानलाई आत्मसात गर्नुपर्छ : ढकाल
प्रतिक्रिया