मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले छुदेन काविमोको उपन्यास ‘उरमाल’ र पाँच दशकदेखि लोक संस्कृति क्षेत्रमा सक्रिय रहेका गिरीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे हाे ।
छुदेन काविमाेकाे उपन्यास उरमाल र पाँच दशकदेखि लाेकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरी
२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले पाएको छ ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले ‘उरमाल’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी २०८१ सालको जगदम्बाश्री पुरस्कार प्रेमदेव गिरीलाई दिने निर्णय भएको गुठीले जनाएको छ ।
पाँच दशकदेखि लोक संस्कृति क्षेत्रमा सक्रिय रहेका गिरीलाई लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार दिने निर्णय गरिएको हो ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया