भानुजयन्तीमा विभिन्न कार्यक्रम (फाेटाे फिचर)
आ–आफ्नाे सांस्कृतिक पाेशाकमा सजिएर आउनुभएका बालबालिकाले भानुभक्त आचार्यका कविता सुनाउनुभएकाे थियाे ।
_Ma2foGIU3m_ciqpit7zxh5wknflie3n1efb7w7pqvpgavrsehvltxvrlhwjav6drcxxkhal_jUDxSX1ivP_zzmpco7eirhiwrhamvusoecrb73xaxwnvkdwcqs6rouzwenn1p02eaqp4xik.jpeg)
काठमाडाैंकाे चैतन्य संस्कार शिक्षालयले भानुजयन्तीका अवसरमा आइतबार विभिन्न कार्यक्रम गरेकाे छ ।
कक्षा १० सम्म अध्ययन हुने शिक्षालयले सबै तहका बालबालिकाका लागि छुट्टाछुट्टै कार्यक्रमहरु आयाेजना गरेकाे थियाे । आ–आफ्नाे सांस्कृतिक पाेशाकमा सजिएर आउनुभएका बालबालिकाले आदिकवि भानुभक्त आचार्यका कविता सुनाउनुभएकाे थियाे ।
हेर्नुहाेस् फाेटाे फिचर ।

चिटिक्क शक्तिपीठ (फाेटाे फिचर)

जेन–जी युवाले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु (फाेटाे फिचर)
जेनजीकाे प्रदर्शनमा १६ जनाकाे मृत्यु (फाेटाे फिचर)
_9lxLR2TdIP_9cmn6onegkfzve20umgzazbiqmtna0viyrhuuddtkt6x61zltywxzaenc4cu_7bZKQgcwOb_wp9okk38boojpm8hi9089f0w1cyz1s6xuhjbpotitzcvyczsxjb5hyq6trkr.jpg)
यसरी मनाइयाे गाईजात्रा (फाेटाे फिचर)

न्यानो ज्याकेट पाएपछि बालबालिका खुसी
_jx3aJTDJtG_fpqxnoprratxavdkotohkyg76f0it0livy15dyrbqie1uvt0p2y8kvvyvaro_Qtf5l9LmAs_n6r4sr2tpugfsuozkiqopwcb3s52vg3pfza1b9hnjyqh8n7jperkdomzgkpc.jpeg)
अस्ताउँदो सूर्यलाई अर्घ्य (फाेटाे फिचर)

छठकाे भव्य तयारी (फाेटाे फिचर)

प्रतिक्रिया