फुटबल टोली जर्मनी प्रस्थान
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएकाे थियाे ।

एसभी मामेन्डोर्फ भीआर बैंक कपमा सहभागी हुन फुटबल टोली बिहीबार जर्मनी गएको छ । प्रतियोगिता जुन ५ देखि १५ तारिखसम्म हुनेछ ।
खेलाडीमा नदुप प्रसाईं, स्पर्ष राई, जोसेफ गुरुङ, निर्विग्न ढकाल, श्रीयान्श पन्त, श्रीशान्त योगी, प्रयन केसी, श्रीभास खरेल, प्रिशा श्रेष्ठ, सश्याकप्रसाद प्रधान, विराज गौतम, गौरव अधिकारी, ओम दवाडी, निस्कर्षराज शाक्य, अमन घिमिरे, आर्यन श्रेष्ठ, आयुश श्रेष्ठ, जसन नाम्सेल डेविस वज्राचार्य, युजन तिमल्सिना, निसान महतो, वैभव गोयल, समर्पण बबी सेढाईं, अनमोल न्यौपाने, आइडेन श्रेष्ठ, सशांक भण्डारी, आशुतोष मल्होत्रा, अनब लामा, आतिस श्रेष्ठ, आर्यावीर सिंह, सुविस कायश्थ, अर्हान बाँस्कोटा, सिभान्स भट्टराई, तेन्जिङ शेर्पा, भविष्य शाह र पेम्बा नुर्बु भोटे हुनुहुन्छ । खेलाडीहरुले विभिन्न ३ उमेर समूहमा विभाजन भएर प्रतियोगितामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
अफिसियलमा श्रीबहादुर योगी, चन्दिका जोशी र होमनाथ तिमल्सिना, प्रशिक्षकमा थमन भुसाल, कृष्ण तामाङ र ले मेन्सन तथा फिजियोथेरापिष्टमा रविन्द्र बस्नेत हुनुहुन्छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएकाे थियाे ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_8sG5zFxSxF_yjizwgclhtvitooq2nmbjz1yyrxx0bb6u1l9zwq9rgvwopobljs3dnipsdnw.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया