‘इनडोर गेमप्रतिको रुचिले बच्चाहरुमा गम्भीर असर पारिरहेको छ’ (भिडियाे)
बच्चाहरुमा इनडोर गेमप्रतिको बढ्दो रुचिले भविष्यमा ठूलो असर पार्नसक्छ, यसले उनीहरुको सिर्जनशील क्षमतामा ह्रास आइरहेको छ’
किशोर आवाजको २१ औं श्रृंखलामा हामीले हेमन्त बोहोरासँग कुराकानी गरेका छौं ।
हेमन्त हालै भारतको अरुणाञ्चलमा सम्पन्न अल्टिमेट मास्टर्स आर्ट फाइटिङ च्याम्पियनसीप २०२५ मा दोस्रो भएर फर्कनुुभएको हो ।
प्रतियोगितामा नेपालबाट दुुई जना सहभागी हुनुुभएको थियो । जसमा हेमन्तले ६५ प्लस फ्रि वेट क्याटेगोरीमा खेल्नुुभएको थियो ।
विदेशमा खेलाडीको हकहितका लागि निकै काम हुुने गरेको तर हाम्रोमा त्यस्तो केही सुविधा नभएको उहाँ बताउनुहुन्छ । खेल क्षेत्रमा लागेका व्यक्तिहरुलाई जीवन निर्वाह गर्नसक्ने अवस्था नभएको उहाँको बुुझाइ छ ।
‘यही कारण धेरै खेलाडी विदेशी पलायन भइरहेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘मेरोचाहिँ यहीँ संघर्ष गर्ने चाहना छ । विदेश पलायन हुने सोच बनाएको छैन ।’
बच्चाहरुमा इनडोर गेमप्रतिको बढ्दो रुचिले भविष्यमा ठूलो असर पार्नसक्ने हेमन्तको बुुझाइ छ । ‘यसले ठूलो समस्या निम्त्याउनसक्ने देख्छु, इनडोर गेममा बच्चाहरु बढी अभ्यस्त हुँदा उनीहरुको सिर्जनशीलतामा गम्भीर असर परिरहेको छ,’ उहाँ भन्नुहुुन्छ ।
_HIx4CP1xev_boihhdzzbf64j3g8d1wiu3tkpgyciuv4alp2fxfuo50os0m15waqckckbffm_G9cjITihWX_xofesqktsmpjy0firl1nzal8o5pdcxlyaoxzfl4uew2ni01jwplmr3yfxcnd.jpeg)
कक्षा १२ पढ्दापढ्दै व्यवसाय : राेशनको प्रेरणादायी यात्रा (भिडियाे)

चियाको स्वादमा युवाको साहस : देशमै केही गर्ने दृढता (भिडियाे)

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्ध…
'गीत गाउँदा कहिलेकाहिँ अर्कै दुनियाँमा पुगेझैं लाग्छ' (भिडियाे)
_4Ea32qqKum_ihp9bcsbchzfuk8c4khc4geub5qe7mrdkksutl1mhcgbzmbks2ljsttwpair_Bcd36vQrQp_avoeefm6db2rvl9w6dgspuekqdedelcqthmyno006mf5p8fpxgj8eloef5zv.jpg)
'पढाइ महत्वपूर्ण छ तर त्याे नै सबथाेक हाेइन' (भिडियाे)
सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडि…

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

प्रतिक्रिया