एसियाली याेगासन च्याम्पियनसीपमा ट्रिटनका यादवलाई चार पदक
भारतकाे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमकाे केडी जाधव एरिनामा अप्रिल २५ देखि २७ सम्म सम्पन्न प्रतियाेगितामा नेपालले कूल २७ रजत र १२ कास्यसहित ३९ पदक जितेकाे छ ।

दोस्रो एसियाली योगासन खेलकुद च्याम्पियनसीप २०२५ मा काठमाडाैंकाे ट्रिटन इन्टरनेशनल कलेजका कक्षा ११ का छात्र विवेक यादवले एक रजत र तीन कास्य पदक जित्नुभएकाे छ ।
भारतकाे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमकाे केडी जाधव एरिनामा अप्रिल २५ देिख २७ सम्म सम्पन्न प्रतियाेगितामा नेपालले कूल २७ रजत र १२ कास्यसहित ३९ पदक जितेकाे छ ।
प्रतियाेगितामा आयाेजक भारतले ८३ स्वर्ण, तीन रजत र एक कांस्यसहित सर्वाधिक ८७ पदक जित्यो । जापान तीन स्वर्ण. तीन रजत र तीन कास्यसहित १० पदक जितेर दाेस्राे भयाे भने मंगाेलिया एक स्वर्ण, ११ रजत र ६ कास्यसहित तेस्राे भएकाे छ ।

प्रधानाध्यापक कुशल व्यवस्थापक हुनुपर्छ : सुनिता डंगाेल

२०२४ मा बालबालिका विरुद्धका घटना ३० वर्षकै बढी : राष्ट्रसंघ

माइलापछि पूजा पनि चिडियाखानामा

गर्मीले विद्यार्थी बिरामी

विद्यार्थी घटेपछि आमाहरू विद्यालय भर्ना

नेपाली बालबालिकाको शिक्षाका लागि बेलायती परिवार सगरमाथा आधार शिविरमा

बालकुमारी कन्या माविमा रजस्वला सचेतना

प्रतिक्रिया