ललितपुर महानगरले भन्याे– वैशाख १६ देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्नू
सर्वोच्च अदालतले देशभरका बालबालिकालाई विद्यालयाम नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु, नगराउनू भन्ने आदेश दिएबमोजिम महानगरले यस्तो अनुरोध गरेको हो ।
ललितपुर महानगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई सञ्चालनका लागि अनुरोध गरेको छ ।
महानगरका प्रवक्ता राजु महर्जनले एक पत्रमार्फत महानगरका सबै सामुदायिक विद्यालयलाई वैशाख १६ गतेदेखि भर्ना प्रक्रिया एवम् नियमित पठनपाठन पूर्णरुपमा सञ्चालन गर्न गराउन आग्रह गरिएको छ ।
सर्वोच्च अदालतले देशभरका बालबालिकालाई विद्यालयाम नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु, नगराउनू भन्ने आदेश दिएबमोजिम महानगरले यस्तो अनुरोध गरेको हो ।
२५ दिनदेखि जारी काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
कक्षा १२ काे पुरक परीक्षा आजदेखि
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते
प्रतिक्रिया