शिक्षकहरुले सडकमै गरे रक्तदान
आन्दोलनरत शिक्षकहरुले बिहीबार बिहान नयाँ बानेश्वर–बबरमहल सडकखण्डमा रक्तदान गरेका हुन् ।
आन्दोलनकाे २३ साैं दिन शिक्षकहरुले सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै चैत २० देखि निरन्तर आन्दोलनरत शिक्षकहरुले बिहीबार बिहान नयाँ बानेश्वर–बबरमहलमा रक्तदान गरेका हुन् ।

शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थी भर्ना र पढाइ सञ्चालन हुन सकेको छैन ।
शिक्षक आन्दाेलनका कारण कक्षा १२ काे परीक्षा सरेकाे छ भने गत चैतमा भएको एसईई परीक्षाको उत्तरपुस्तिकासमेत परीक्षण हुन सकेकाे छैन ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया