शिक्षक आन्दाेलनकै बीच शिक्षामन्त्रीकाे राजीनामा
भट्टराईले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएकाे छ ।
भट्टराईले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक २० दिनदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेकै बेला उहाँले राजीनामा दिनुभएकाे हाे । सरकारले शिक्षकका माग सम्बाेधन नगरेकामा आलाेचना भइरहेकाे छ ।
शिक्षक आन्दाेलनकै कारण विद्यालयमा नयाँ शैक्षिक सत्रकाे पढाइ सुरु हुन सकेकाे छैन भने कक्षा १२ काे परीक्षा पनि अन्याेलमा परेकाे छ ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया