नेपाल र दाेषीलाई बालसाहित्य सम्मान
वनिता साहित्यिक त्रैमासिकले यस वर्षको विविध पुरस्कारमध्ये वनिताश्री देवकुमारी थापा बालसाहित्य सम्मान प्रा.डा देवी नेपाल र ललिता दोषीलाई प्रदान गरेको थियो ।
२०८२ वैशाख ५ गते वनिता साहित्यिक त्रैमासिक पत्रिकाको आयोजनामा बुढानीलकण्ठ न.पा.को वडा नं.९ को सभाकक्षमा स्रष्टा सम्मान, अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वनिता साहित्यिक त्रैमासिकले यस वर्षको विविध पुरस्कारमध्ये वनिताश्री देवकुमारी थापा बालसाहित्य सम्मान प्रा.डा देवी नेपाल र ललिता दोषीलाई प्रदान गरेको थियो ।
साहित्यकार एवम् साहित्यिक पत्रकार वनिताकी सम्पादक लक्ष्मी उप्रेतीको अध्यक्षतामा र नाटककार अशेष मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत महेन्द्र गुरुङले गर्नुभएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन साहित्यकार ठाकुर बेलबासेले गर्नु भएको थियो l
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया