चाहना र आयुश्नाकाे डाक्टर बन्ने लक्ष्य (भिडियाे)
आयुश्नालाई नेपाली विषय पढ्न मन पर्छ । चाहनाचाहिँ विज्ञानमा बढी रुचि छ । उहाँहरु गृहकार्य गर्दा पनि आफूलाई धेरै मन पर्ने विषयकाे पहिला सक्नुहुन्छ ।
किशोर आवाजको १७ औं श्रृंखलामा हामीले चाहना कँडेल र आयुश्ना पाैडेलसँग कुराकानी गरेका छौं । चाहना कक्षा ७ मा र आयुश्ना कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ ।
आयुश्नालाई नेपाली विषय पढ्न मन पर्छ । चाहनाचाहिँ विज्ञानमा बढी रुचि छ । उहाँहरु गृहकार्य गर्दा पनि आफूलाई धेरै मन पर्ने विषयकाे पहिला सक्नुहुन्छ ।
आयुश्नालाई खेलकुदमा भाग लिन मन पर्छ । ह्याण्डराइटिङ र स्पेलिङ कन्टेष्टहरुमा पनि उहाँ सहभागी हुने गर्नुभएकाे छ ।
चाहनालाई चाहिँ नृत्य गर्न मन पर्छ । विद्यालयकै कार्यक्रमहरुमा उहाँले नृत्य गर्ने गर्नुभएकाे छ ।
उहाँहरु दुवै जनाकाे लक्ष्य डाक्टर बन्ने छ । '१५ वर्षपछि हामीलाई आफ्नाे सपना पूरा गरिसकेकाे परपक्व व्यक्तिका रुपमा पाउनुहुनेछ,' उहाँहरु भन्नुहुन्छ ।
चाहना र आयुश्नासँगकाे रमाइलो कुराकानी सुनौं भिडियोमा ।

गायिका अभिज्ञा घिमिरे : ‘राधा’बाट चर्चित, अब इन्डियन रियालिटी शोमा प्रतिस्पर्ध…
'गीत गाउँदा कहिलेकाहिँ अर्कै दुनियाँमा पुगेझैं लाग्छ' (भिडियाे)
_4Ea32qqKum_ihp9bcsbchzfuk8c4khc4geub5qe7mrdkksutl1mhcgbzmbks2ljsttwpair_ddxB8b2V50_lityww6crj1pqadshtuotgowvzu4bnvbrded8wspxmajrvhi38z5d0w16kxl.jpg)
'पढाइ महत्वपूर्ण छ तर त्याे नै सबथाेक हाेइन' (भिडियाे)
सारेगमप लिटिल च्याम्प्समा चम्किँदै राजेश : जसको स्वरले छोएको छ देशको मन (भिडि…

‘कक्षा १० र ११ लाई जोड्ने पुल रहेछ ब्रिजकोर्स’ (भिडियाे)

उमेर बढ्दै जाँदा किशोरीहरूले किन छाड्छन् मार्सल आर्ट ?
‘इनडोर गेमप्रतिको रुचिले बच्चाहरुमा गम्भीर असर पारिरहेको छ’ (भिडियाे)

प्रतिक्रिया