बालसंसारकाे दाेस्राे बालगीत सार्वजनिक (भिडियाे)
बालसंसार डट कमकाे दाेस्राे बालगीत ‘उडी जाने चरी’ सार्वजनिक भएकाे छ ।
बालसंसारकाे युट्युब च्यानल बालसंसार नेपाल baalsansarnepal र फेसबुक पेज बालसंसार baalsansar बाट एकसाथ सार्वजनिक गरिएकाे गीतमा ललिता दोषीकाे शब्द र बालगायक अनुभव दुवाडीकाे स्वर रहेकाे छ ।
गीतमा रमेश सुवेदीले संगीत भर्नुभएकाे छ । कृष्ण भान्जाले मिक्सिङ/मास्टरिङ गर्नुभएकाे छ भने डिल्लीराम दुलाल र सुरज आचार्य एरेन्जर रहनुभएकाे छ ।
अनित व्यञ्जनकारले सम्पादन गर्नुभएकाे गीतको भिडियोमा ‘एआई जेनेरेटेड’ सामग्री राखिएको छ ।
बालसंसारकाे पहिलाे बालगीत 'काेपिला' KOPILA एक महिनाअघि सार्वजनिक भएकाे थियाे ।
कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ देखि
लालीगुराँस र सत्य साइलाईले जिते अन्तरविद्यालय बास्केटबलको उपाधि
दुई दिने साहित्यिक यात्रा : विद्यालयलाई पुस्तक हस्तान्तरण
घर नफर्किएका विद्यार्थीको खोलामा तैरिएको खुसी
विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
प्रतिक्रिया