बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा शान्ति र सुनिता प्रथम
वागमती प्रदेशमा छनोट चरण पार गरेका सहभागीहरु केन्द्रीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
बागमती प्रदेश स्तरीय कविता प्रतियोगितामा जुनियर सर्कलतर्फ धादिङबेसीस्थित एड्भान्स एकेडेमीकी छात्रा शान्ति तामाङ र युवा सर्कलतर्फ नुवाकोटस्थित बागेश्वरी माविकी सुनिता तामाङ प्रथम हुनुभएकाे छ ।
नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको प्रतियाेगितामा जुनियर सर्कलतर्फ तामाङ प्रथम, सिद्धिमंगल मावि ललितपुरका कृष्ण मोक्तान द्वितीय र पद्मकन्या विध्याश्रम मावि काठमाडौंकी राज्यलक्ष्मी गुप्ता तृतीय हुनुभयाे ।
युवा सर्कलतर्फ नुवाकोटस्थित बागेश्वरी माविकी सुनिता तामाङ प्रथम, ग्रामर स्कुल काठमाडौंकी विजेता कार्की द्वितीय र एड्भान्स एकेडेमी धादिङकी एलिना बानिया तृतीय हुनुभएकाे छ ।
वागमती प्रदेशमा छनोट चरण पार गरेका सहभागीहरु केन्द्रीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया