हिमाली र रिलायन्स फाइनलमा
जुनियर ब्वाइजमा सम्भावीले हिमालीलाई ३४–२० तथा ग्रिन लन्सले सनसाइनलाई ३६–२७ ले पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
आयोजक हिमाली बोर्डिङ स्कुल र रिलायन्स रेसिडेन्सियल प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
पिङलास्थानस्थित घरेलु कोर्टमा हिमाली ग्रिन लन्सलाई १९–१३ ले पराजित ग¥यो । हिमालीकी जस्तिना लामाले ९ अंक जोड्नुभयाे । रिलायन्सले क्यान्भासलाई ३८–११ ले हरायो । रिलायन्सकी एलिसा तामाङले २० स्कोर गर्नुभयाे ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनले हेम्सलाई ६०–४० तथा विल्सन एकेडेमीले हिमालीलाई ७४–६० ले पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले ३० तथा विल्सनलका रेहान डंगोलले ३२ अंक जोड्नुभयाे ।
जुनियर ब्वाइजमा सम्भावीले हिमालीलाई ३४–२० तथा ग्रिन लन्सले सनसाइनलाई ३६–२७ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे । फाइनल बुधबार हुनेछ ।
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_zfBimJ1AEM_4y33xix0rjowprtxcgpkgv23bln8ocxe5az7zpp2314l1ksgrww052jlcjuc.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_5I8KlDQL8d_klgmexqq1bijrsk9rhodmaipry2lt9y9vktv5phxvmqjhyrzercy9dqx5rhf.jpeg)
प्रतिक्रिया