काेपिला
बालसंसार डट कमले पहिलाे बालगीत सार्वजनिक गरेकाे छ । ललिता ‘दोषी’ले रचना गर्नुभएकाे काेपिला शीर्षककाे याे गीतमा प्राप्ति सुवेदी, ऋतिका घिमिरेले स्वर दिनुभएकाे छ ।
गीतमा सङ्गीत रमेश सुवेदीकाे छ भने एरेन्ज डिल्ली दुलाल र सुरज आचार्यले गर्नुभएकाे हाे ।

बानेश्वरको चैतन्य संस्कार शिक्षालयमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम (भिडियाे)

नारायणी नमुना माविमा गणित र विज्ञानकाे जिल्लास्तरीय प्रतियाेगिता (भिडियाे)

‘डाउन सिन्ड्रोम रोग होइन तर व्यक्तिको जीवनभर रहन्छ’ (भिडियाे)

प्रतिक्रिया