बालबालिकालाई शैक्षिक सामग्री प्रदान
महोत्तरीको बर्दिबास-५ स्थित टुटेश्वरनाथ मा.वि. डिपुका विध्यार्थीले आफ्नै विध्यालयका आर्थिक अवस्था कमजोर रहेका नानीबाबुलाई विभिन्न शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।
कक्षा १० का तेजप्रसाद देवकोटा, दुर्गाप्रसाद घिमिरे, रन्जेश यादव र लक्ष्मी गौतमले आफ्नै खर्चमा कापी, पेन्सिल, इरेजरलगायत सामग्री खरिद गरी शुक्रबार बालबालिकालाई प्रदान गर्नुभएको हो ।
उहाँहरूले आफ्नो बालक्लबबाट र ब्यक्तिगत रूपमा यसअघि पनि तल्लो कक्षाका भाइबहिनीलाई सहयोग गर्दै आउनुभएको छ ।
उहाँहरू सिर्जनशील र कोपिला बालक्लबमा आवद्ध हुनुहुन्छ ।
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया