सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

रेखाहरुबाट यसरी बनाउन सकिन्छ चित्र र अक्षर (भिडियाे)

भाइबहिनीहरु, तपाईंहरुलाई थाहा छ ? हामीले विभिन्न रेखाहरुबाट पनि चित्र बनाउन र अक्षर लेख्न सक्छाैं । हाम्रा भर्खर स्कुल जान थालेका नानीबाबुलाई रेखाहरुबाट चित्र बनाएर देखाउन, चित्र बनाउन लगाउन र अक्षरहरु सिकाउन सकिन्छ ।  

याे भिडियाेमा हामी रेखाहरुबाट कसरी चित्र बनाउने भनेर सिकाउनेछाैं ।

ललितपुरकाे लगनखेलस्थित फिनिक्स मन्टेश्वरी ट्रेनिङ सेन्टरकी फाउण्डर ट्रेनर रीता घिमिरे तिमिल्सिनाले हामीलाई सिकाउनुहुनेछ ।