अस्ताउँदो सूर्यलाई अर्घ्य (फाेटाे फिचर)
३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ्य दिइन्छ ।
छठ पर्वका अवसरमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ।
माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले सूयलाई अर्घ दिएका हुन् ।
३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ्य दिँदै छठीमाताको पूजा आराधना गरिन्छ । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।
वीरगञ्जका विभिन्न जलाशयमा गरिएकाे छठपूजामा मेयर राजेशमान सिंह सहभागी हुनुभएको थियो ।
_xJj96hqmyD_m89qeuidhhazrifhx47qn7qcnxlf6j1c4ytr6w9w3lgqcwmfs6cecdofpyxw.jpeg)
_WIT5K5TOSj_gfslh8qansexkth9q5kvoiptzxyj2pubgdpsi1e4gcvpvb4ga35q3hmfp1gi.jpeg)
_h7BEqtA29r_loupydq0stu1shpy0xmp1xnrpviqg4iq4zcp24cbfnzrf5p2wvyoibt1tgvw.jpeg)
_6yUDJdSuU9_nbhaw4io52bcrmxl0jsfiiugimekppag6gu2k5eeiyela3jgzhulcx0d9lbg.jpeg)
_CAEs5OpGoB_rw0rws0whmp2pgolf05mfvxpq3adojmeij2eyugolhenip9erkfnl3ygobtr.jpeg)
_TRRMz5ctvG_i2dnfeawphsmd4rddzized6sgxsurcjonpxh8bzqugouyoc7xglvjtf3by8m.jpeg)
_pKFWprhtfh_ykmplalrlesw1t3q5cxdcqvpyitvfmo9pdzvig0zwmxj0233hs5g85hzvbha.jpeg)
_Psy8K5LdNA_ikpawvbzdmca062muodxorlpzkk8ppcdfftoqgwklyj7n7pk7foaewsmf7ln.jpeg)
_RKIrGPuZAQ_d5ydfxub8mt1niyrmf8yinyyreykargtqb2bph3hck3hmjqjnscpuadb6alz.jpeg)
खेल्दै सिक्दै
चिटिक्क शक्तिपीठ (फाेटाे फिचर)
जेन–जी युवाले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु (फाेटाे फिचर)
जेनजीकाे प्रदर्शनमा १६ जनाकाे मृत्यु (फाेटाे फिचर)
यसरी मनाइयाे गाईजात्रा (फाेटाे फिचर)
भानुजयन्तीमा विभिन्न कार्यक्रम (फाेटाे फिचर)
न्यानो ज्याकेट पाएपछि बालबालिका खुसी
प्रतिक्रिया