मेरो साथी नरेन्द्र
%2520copy_kIU0flxV5e_flduxdxccujezynkmnoz3cs6vj6vpcmmkx7zj2b6sbwan1gypllpx13kyh0z_OwmclFd3bD_do4qqjcrcphvbou2eq9lysildnfsghsihvvgo3zvhn4vc1lhtds3lkvbtv8v.jpg)
मेरो साथी नरेन्द्र
आज स्कुल आएनन्
घरमा उन्लाई काम पर्याे
स्कुल आउन पाएनन् ।
बाबा असक हुनाले
आमाले गाउँ घुम्नाले
भाइ बहिनी साना छन्
स्कुल आउन पाएनन्।
मेरो साथी नरेन्द्र
आज स्कुल आएनन् ।
(पाैडेलले याे कविता आफू कक्षा ६ मा पढ्दा लेख्नुभएकाे हाे ।)
प्रतिक्रिया