छठकाे भव्य तयारी (फाेटाे फिचर)
वीरगञ्जका घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई चिटिक्क पारेर सजाइएकाे छ
तराईका जिल्लामा छठ पर्व मनाउनका लागि भव्य तयारी गरिएको छ ।
यसैक्रममा वीरगञ्जका विभिन्न पोखरीलाई विशेषरूपमा सिँगारिएकाे छ । वीरगञ्जका घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई सरसफाइ गरी चिटिक्क पारेर सजाइएकाे छ ।
छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा भीड पनि बढ्न थालेकाे छ ।छठपर्वमा आवश्यक सामानको मूल्य यस वर्ष निकै वृद्धि भएको स्थानीयले बताएका छन् ।






खेल्दै सिक्दै
चिटिक्क शक्तिपीठ (फाेटाे फिचर)
जेन–जी युवाले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु (फाेटाे फिचर)
जेनजीकाे प्रदर्शनमा १६ जनाकाे मृत्यु (फाेटाे फिचर)
यसरी मनाइयाे गाईजात्रा (फाेटाे फिचर)
भानुजयन्तीमा विभिन्न कार्यक्रम (फाेटाे फिचर)
न्यानो ज्याकेट पाएपछि बालबालिका खुसी
प्रतिक्रिया