नेपाल कता गयो ?
हलचल गरी
हलचल गरी
कता गयो ?
कता गयो ?
हाम्रो देश नेपाल
हाम्रो देश नेपाल
कता गयो ?
कता गयो ?
जता जाऊँ
उतै भन्छन्
जता जाऊँ
उतै भन्छन्
नेपाल हरायो ।
नेपाल हरायो ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया