तिहार (कविता)
तस्बिर : नितेश माथेमा
यमुनाले यमलाई बोलाइन्
यमले कागलाई पठाए
कागलाई सम्मान गरी पठाइन्
दोस्रो दिन कुकुरलाई जान अह्राए ।
त्यसै गरी गाई आइन्
पूजाआजा र सम्मान पाइन्
गोरुलाई पुजेपछि
पाँचौं दिनमा यम आइपुगे
बल्ल सबैको पालो पुगेपछि ।
कक्षा- ५, बुढानीलकण्ठ आवासीय मावि, गोलबजार, सिरहा ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया