आऊ मेरो साथी (बाल कविता)
इन्द्रेणीलाई हेरेर सातै रङ्ग गनेर– उडाैं बादल माथि आऊ मेरो साथी
आऊ मेरो साथी
उडौं बादल माथि
कहिले चरा बनेर
कहिले पुतली बनेर
इन्द्रेणीलाई हेरेर
सातै रङ्ग गनेर
खुसी हुँदै फर्केको
बादलुलाई छोएर
कहिले चङ्गा बनेर
कहिले चरा बनेर
उडौं माथि माथि
आऊ मेरो साथी ।
(दुवाकाेट, भक्तपुर)
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया