म्याउँम्याउँ बिरालो (बालगीत)
हेर–हेर भान्छामा
आयो–आयो बिरालो
म्याउँम्याउँ गर्दै
फेरि करायो
कहिले यता छिर्छ
कहिले उता छिर्छ
दूध चोरी खाएर
त्यसले धेरै पिर्छ
म्याउँम्याउँ गरेर
मुसा भगाउँछ
अरू खाने कुरा भन्दा
दूध नै रुचाउँछ ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया