राेशनले बनाएकाे हवाईजहाज (फाेटाे फिचर)
यो हवाईजहाज सात किलोमिटर टाढा र १५ मिनेटसम्म आकाशमा उड्न सक्छ : राेशन
आफैंले बनाएकाे विमान उडाउँदै चितवनको खैरहनीस्थित माध्यमिक विद्यालय गबहीमा कक्षा १० मा अध्ययनरत १७ वर्षीय रोशन खत्री । रोशनले रातो चन्द्र–सूर्य अंकित नेपाली झण्डासहित हवाईजहाज बनाउनुभएको छ ।
रोशनले बनाउनुभएको जहाज २२ सीएमचको छ । यो हवाईजहाज सात किलोमिटर टाढा र १५ मिनेटसम्म आकाशमा उड्न सक्ने उहाँको दावी छ । तर, क्यामरा जडान नगरिएकाले आँखाले भ्याउने दूरीसम्म मात्र उडाउने गरिएको छ ।
[भिडियाेसहितकाे विस्तृत समाचार छिट्टै बालसंसारमा]

विनाेदीलाई माधव वियाेगी साहित्य पुरस्कार, उदासी र घिमिरेलाई सम्मान
किन निराश र चिन्तित छ पछिल्लाे पुस्ता ?
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता कात्तिक १४ र १५ मा
युराेपमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव
महात्मा गान्धी : साधारण जीवन, ठूलो प्रेरणा
जेनजी पुस्ता : इन्टरनेटको सहारामा उदाएको नयाँ शक्ति
बाँकेको बाल सुधारगृहमा झडप, ५ जनाको मृत्यु
प्रतिक्रिया