अंकबाट यसरी बनाउन सकिन्छ चित्र (भिडियाे)
भाइबहिनीहरु, तपाईंहरुलाई थाहा छ ? हामीले दिनदिनै लेख्ने अंकहरुबाट पनि चित्र बनाउन सकिन्छ । तपाईंहरुमध्ये कति जनाले त अंकबाट चित्र बनाउन जान्नुभएकाे पनि हाेला । कतिलाई यसबारे थाहा नै नहुन पनि सक्छ ।
याे भिडियाेमा हामी अंकबाट चित्र कसरी बनाउने भनेर सिकाउनेछाैं ।
हामीलाई रीता घिमिरे तिमिल्सिनाले सिकाउनुहुनेछ । उहाँ ललितपुरकाे लगनखेलस्थित फिनिक्स मन्टेश्वरी ट्रेनिङ सेन्टरकी फाउण्डर ट्रेनर हुनुहुन्छ ।
बानेश्वरको चैतन्य संस्कार शिक्षालयमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम (भिडियाे)
काेपिला
नारायणी नमुना माविमा गणित र विज्ञानकाे जिल्लास्तरीय प्रतियाेगिता (भिडियाे)
अभिनय मात्रै हाेइन, नाटकले अनुशासन पनि सिकाउँछ (भिडियाे)
कला परिषद् भवनमा तीनदिने बाल चित्रकला प्रदर्शनी (भिडियाे)
‘डाउन सिन्ड्रोम रोग होइन तर व्यक्तिको जीवनभर रहन्छ’ (भिडियाे)
प्रतिक्रिया