आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

संस्कृति

लाच्छी लर्निङ सेन्टरकाे आयोजना र आर्ट बिट स्टुडियाेकाे सहयाेगमा ललितपुरको जितापुर गन्धकुटी बिहार परिसरमा १ देखि १० कक्षाका विद्यार्थीबीच आयाेजित चित्रकला प्रतियाेगितामा प्राथमिक विद्यार्थी कलाकार विधामा प्रथम भएका युवा प्रतिभा विद्या मन्दिर माध्यमिक विद्यालयका रोशन बुढामगरले बनाउनुभएकाे चित्र ।