अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन सुरु
अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन शुक्रबारबाट काठमाडाैंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएकाे छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा सुरु भएकाे सम्मेलन दुई दिन चल्नेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुभएको सम्मेलनमा विभिन्न देशका प्रतिनिधिले आफ्ना अनुभव सुनाउनुभएकाे छ ।
सम्मेलनमा भारत, चीन, बंगलादेश, भुटान, श्रीलंका, जापान, मलेसिया, दक्षिण कोरिया, नेदरल्याण्डस् र डेनमार्कका विज्ञ प्रतिनिधि तथा नेपालका बाल साहित्यकार र विभिन्न संस्थाका प्रतिनिधिकाे सहभागिता छ ।
याे पनि :
अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलनमा नेपालसहित ११ देशका प्रतिनिधि सहभागी हुँदै
विद्यार्थीलाई ट्राफिक सचेतना
चिसो बढेपछि सुनसरीका विद्यालय तीन दिन बन्द
विद्यार्थीलाई प्रविधिसँग जोड्न इ–लर्निङ सेन्टर
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
प्रतिक्रिया