सोमबार ०८ पुस, २०८१

नेपाली समय

Facebook Live Youtube Live

काठमाडौंमा मनाइयाे इन्द्रजात्रा (फाेटाे फिचर)

काठमाडौंमा मंगलबार इन्द्रजात्रा पर्व मनाइएको छ । वर्षाका देवता इन्द्रको पूजा आराधना गरी यो पर्व मनाइन्छ ।

जात्राका क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । इन्द्रजात्रा अवलाेकन गर्न राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरु र सर्वसाधारणकाे वसन्तपुरमा  भीड लागेको थियो ।