हाम्राे घरकाे मुने
हाम्रो घरको मुने उफ्री उफ्री हिँड्छ
कहिले पिँढी कहिले भान्छा आँगनीमा नाच्छ
साथी हुँ म उसको लागि जता पनि जाने
भोक लागे मकै ढुटो मिठो पानी खाने
चञ्चले छ उसको बानी बुद्रुक बुद्रुक गर्छ
घर फिर्न सधैंभरि मेरै भर पर्छ
कस्तो हुँदो होला मुने घरमा नदेखिँदा
अघि आउँछ टुप्लुक्क नाम मात्रै लिँदा ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया