तीनवटा भाषाका गीत गाउँदै क्रिश्निका र राेजिन
क्रिश्निका दुवाल र रोजिन श्रेष्ठ युरो स्कुलमा कक्षा ३ मा पढ्नु हुन्छ । यो स्कुल भक्तपुरको सिर्जनानगरमा रहेको छ ।
दुवाल र श्रेष्ठलाई पढ्न मन पर्छ । अनि गीत गाउन, नाच्न र खेल्न पनि उहाँहरु रुचाउनुहुन्छ ।
यी दुई साथीले हामीलाई नेवारी, चिनियाँ र जापानी गीत गाएर सुनाउनु भएको छ ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया