आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

लाखे

यो लाखे इन्द्रजात्राको बेला नचाइने मजिपा लाखे आजु हो । यसलाई शान्त भैरव पनि भनिन्छ ।

लाखे आजुले बालबालिकाको रक्षा गर्ने जनविश्वास छ।

यो लाखे इन्द्रजात्राको बेला कुमारी, गणेश तथा भैरवको रथ अगाडि–पछाडि नाच्दै गरेको हुन्छ।

नमन मानन्धर

(नमन एनसिसिएस स्कुलमा कक्षा ५ मा पढ्नुहुन्छ।)