आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

ईशाकाे कवितामा आमाकाे महिमा

ईशा काफ्ले भक्तपुरको सिर्जनानगरस्थित युरो स्कुलमा कक्षा ४ मा पढ्नुहुन्छ ।

उहाँलाई कविता लेख्न मन पर्छ । खेलकुदमा पनि उहाँको लगाव छ । उहाँले आज ‘आमा’ शीर्षकको कविता वाचन गर्दै हुनुहु्न्छ ।

यो संसारमै सबैभन्दा महत्वपूर्ण व्यक्ति आमा हुन् । आमाको महिमा जति गाए पनि कम हुन्छ ।

यही विषयलाई उहाँले कवितामा प्रस्तुत गर्दै हुनुहुन्छ ।