आफैंले लेखेकाे कविता वाचन गर्दै आश्भी
आश्भी मरासिनी युरो स्कुल कक्षा ४ मा पढ्नुहुन्छ । यो स्कुल भक्तपुरको सिर्जनानगरमा रहेको छ ।
उहाँ पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि रुचि राख्नु हुन्छ । कविता लेख्नु उहाँको रुचिको विषय हो ।
उहाँले आज आफैंले लेखेको कविता वाचन गरेर सुनाउनुहुनेछ । यो कविता नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको बारेमा रहेको छ ।
बालसंसारको नयाँ बालगीत `आयो नयाँ पालुवा´ सार्वजनिक
गाइने दाइ (बालगीत)
ध्यानको रन्को (लघुकथा)
जनकपुरको जादुई विवाह (भाग–२)
जनकपुरको जादुई विवाह (बाल-उपन्यास)
चिप्लेकीरा (बालगीत)
विनाेदी, उदासी र घिमिरेलाई माधव वियाेगी पुरस्कार र सम्मान प्रदान
प्रतिक्रिया