बिहीबार ०१ माघ, २०८२
नेपाली समय
काठमाडाैंकाे मित्र स्कुलमा युकेजीमा अध्ययनरत स्टेलाकाे आज जन्मदिन हाे । उहाँले जन्मदिनकाे अवसरमा रङ भरेर बनाउनुभएकाे चित्र ।