आइतबार ०६ असोज, २०८१

नेपाली समय

Facebook Live Youtube Live

सम्राट पुष्पे खोलाको वारिपट्टि किनारमा उभिएको थियो । ऊ सात वर्षको थियो । उसका हातमा कपडाका एक जोडी पुराना जुत्ता थिए । उतापट्टि अलि पर आयुश्रीेको घर थियो । …